सुदन-र-मेलिनाको-‘उडी-जाने-जेट’

गायक सुदन गैरे र गायिका मेलिना राइको अवाजमा समावेश ‘उडी जाने जेट’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । लेखु सहयात्रीको शब्द तथा सुवास भुषालको संगीतमा समावेश यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

यो गीतको भिडियोमा एलिसा शर्मा र भिजु पार्कीको नृत्य हेर्न सकिन्छ । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी,

 » पुरा समाचार पढ्नुहोस