डुबेर-मृत्यु-हुने-बालिकाको-परिवारलाई-१-लाख-राहत

१० भदौ, जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मृतक परिवारप्रति समवेदना प्रकट राहत रकम घोषणा गरेका हुन् । ‘मृतक परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट तत्कालै क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गर्दछु’ उनले भनेका छन् ।

चार दिनअघि रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर सोही नगरपालिकाको वडा नम्बर ७ का लक्ष्मण दास तत्माकी १५ बर्षीया छोरा स्वचिता दास,

 » पुरा समाचार पढ्नुहोस