जब-अपहरित-बालिकाको-उद्दारपछि-पनि-फिरौती-माग्दै-फोन-आइरह्यो

१९ माघ, काठमाडौं । भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको एक निजी विद्यालयमा आइतबार बिहान सर्लाही घर भइ मध्यपुर ठिमी–६ बस्ने २० वर्षीय आशिष थापा पुगे ।

विद्यार्थीको आफन्तको रुपमा परिचय दिँदै भित्र छिरेका थापाले एलकेजीमा पढ्ने ६ वर्षीया बालिका सुनिता (नाम परिवर्तन) लाई बाहिर लैजान चाहेको सुनाए । बुबाले पठाएको भनेपछि विद्यालयले ‘अभिभावक कार्ड’ विनै सुनितालाई थापाको जिम्मा लगाए ।

बुबाको नाम लिएपछि थापाको मोटरसाइकलमा उनी सजिलै चढ्छिन् ।  थापा सुनिताको नातेदार भएको प्रहरी बताउँछ ।

भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान भन्छन्,

 » पुरा समाचार पढ्नुहोस