विश्वभर-४६-करोड-३०-लाख-बालबालिका-अनलाइन-कक्षाबाट-बञ्चित-:-राष्ट्रसंघ

११ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको बालबालिका कोषले विश्वभर ४६ करोड ३० लाख बालबालिकालाई भर्चुअल कक्षाको पहुँच नपुगेको बताएको छ ।

कोरोना भाइरसको महामारीको कारण अहिले विश्वभरका धेरै विद्यालयहरु अहिले बन्द छन् । यस्तो अवस्थामा बालबालिकाहरुलाई आवश्यक उपकरणको अभाव, इन्टरनेटको अभावमा धेरै बालबालिकाहरुले अनलाइन कक्षामा सहभागी हुन नसकेको राष्ट्रसंघले बताएको छ ।

राष्ट्रसंघले एक सय मुलुकहरुको तथ्यांकको आधारमा दक्षिण एसिया,

 » पुरा समाचार पढ्नुहोस