यस्तो-छ-नेपालमा-अमेरिकी-सहायताको-फेहरिस्त

१९ माघ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै मत–मतान्तर चर्किंदो छ । त्यसैले असार २०७७को डेडलाइन नजिकिँदा पनि संसदबाट अनुमोदन हुने नहुने टुंगो छैन ।

एमसीसी परियोजना, अमेरिकाले नेपाललाई नियमित गर्ने सहयोगभन्दा भिन्न हो ।

करिब ५५ अर्ब अनुदान फर्काउने अवस्था आयो भने दुई देशको सम्वन्ध चिसिने मात्र होइन,

 » पुरा समाचार पढ्नुहोस