सेलिब्रेटी-लुक्स-र-युवतीको-सौन्दर्य

टेलिभिजनको स्क्रिनमा हेरिरहँदा वा म्यागजिनको कभरमा नियालीरहँदा एउटी युवतीको मनमा के-कस्ता प्रश्नहरु आउँछन् । जसै उनीहरु त्यहाँ अभिनेत्रीको चमकदमकपूर्ण जीवन देख्छन्, आफुलाई तुलना गर्न थाल्छन् । तर, टेलिभिजन वा म्यागजिनमा देखिने जस्तै रुपवती देखिन संभव छ ?

जवाफ हुनसक्छ, पक्कै छैन । त्यसो भए एक युवतीले कुनै सेलिब्रेटीलाई आफुसँग तुलना गरेर दुःखी वा उदास हुन जरुरी छ ?

 » पुरा समाचार पढ्नुहोस