विवाह गरेपछि अझ सन्तानको आमा बनेपछि महिलाहरुले आफ्नो करियरलाई सन्तुलित रुपमा अगाडि बढाउन सक्दैनन् । हामीकहाँ यस्तै धारणा छ । त्यसैले विवाह गरेपछि कतिपयले आफ्नो रुचीका क्षेत्र वा पेशा–व्यवसाय समेत त्याग्ने गरेका छन् । आमा भइसकेको अवस्थामा त सम्पूर्ण समय नै बालबच्चा र घरपरिवारमा लगाउनुपर्ने भएकाले आफैलाई भुल्नुपर्छ भन्ने लाग्छ । तर,
