लुम्बिनी-प्रादेशिक-अस्पतालमा-उपचाररत-कोरोना-संक्रमितको-मृत्यु

१४ भदौ, काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका-५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४ : ३५ बजे अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग,

 » पुरा समाचार पढ्नुहोस