आईएसपीहरुकोे-टाउको-दुखाइ-बन्यो-टिकटक,-ब्यान्डविथ-खपत-आकाशियो

१५ भदौ, काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ ।

चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउनपछि यो बढेर १३ जीबीपीएस पुग्यो । अहिले १३ जीबीपीएसबाट पनि माथि उक्लिएको छ । तीन हप्ताअघिको तथ्यांकमा टिकटकले नेपालमा २५ जीबीपीएस इन्टरनेट खपत गरिरहेको थियो ।

तर,

 » पुरा समाचार पढ्नुहोस