१५ भदौ, काठमाडौं । राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएको २४ दिनपछि थापा कोरोना मुक्त भएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना मुक्त भएको बताएका छन् । ‘अन्ततः आज बिहान मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ र म परिवारसँगै घर फर्किएको छु । तर म अझै केही दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्नेछ’ थापाले फेसबुकमा लेखेका छन्,