मापदण्ड-नबनेसम्म-होम-डेलिभरी-सेवा-खुल्दैन-:-काठमाडौं-प्रशासन

१५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा होम डेलिभरी सेवा खुला गर्ने कुनै समझदारी नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सेवा सञ्चालन मापदण्डबारे कार्यदल गठिन गरिएको र उक्त कार्यदलको सिफारिसपछि मात्रै सेवा सञ्चालनबारे निर्णय हुने कार्यालयका एक अधिकारीले बताए । ‘अहिलेसम्म कुनै सहमति भएको छैन, सेवा सुचारु गर्न कुनै अनुमति दिएका छैनौँ,’ उनले भने ।

कस्तो अवस्थामा होमडेलिभरी सेवा दिने भन्नेबारे कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने र त्यसै अनुसार निर्णय हुने दाहालले बताए । प्रशासनले सेवा नखुलेको दाबी गरिहँदा ई-कमर्स तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले भने अत्यावश्यक वस्तुको होम डेलिभरी मंगलबारबाट सञ्चालन आएको जनाएको छ ।

औषधि,

 » पुरा समाचार पढ्नुहोस