स्वेदशमै-रमाउन-सिकाउने-वर्षा-र-गौरवको-‘सयौं-डाँडाँ-काट्दै’

म्यूजिक भिडियोमा कथा वाचन सहज काम हैन । छोटो भिडियोमा एउटा सिंगो कथा भन्नुपर्दा निर्देशकलाई चुनौती नै हुन्छ । यसैले, नेपालमा बन्ने धेरै भिडियोहरुमा कथा भन्दा पनि पात्रको रोमान्स बढी हाबी हुन्छ । जसमा गीतले भन्न खोजेको परिवेश भन्दा पनि निर्देशकको सहजता खोजिन्छ । तर, केही निर्देशकले भिडियोमा कथालाई महत्व दिन थालेका छन् । जसले,

 » पुरा समाचार पढ्नुहोस