इरेक्टाइल-डिसफंक्सन-र-मुटुरोग

इरेक्टाइल डिसफंक्सन पुरुषहरूलाई हुने एक प्रकारको यौन समस्या हो । यो समस्या भएका पुरुषहरू सम्भोगका क्रममा धेरै बेर लि¨ उत्तेजित बनाइराख्न असमर्थ हुन्छन् । यसले यौन सन्तुष्टिमा वाधा पु¥याउने त छँदै छ, त्योभन्दा ठूलो डर यस्तो लक्षण देखिनु भनेको मुटुरोगको प्रारम्भिक संकेत हो । यो समस्या अघि बढ्दै जाँदा हार्ट अट्याक समेत हुनसक्छ । यसै गरी जो मुटुरोगबाट पीडित छन् उनीहरूले उपयुक्त उपचार प्रणालीको सहयोग लिई इरेक्टाइल डिसफंक्सनको समस्याबाट पनि छुटकारा पाउन सक्छन् ।

मुटुरोग तथा इरेक्टाइल डिसफंक्सनको समस्या परस्पर सम्बन्धित छन् किनभने मांसपेशी एवं रक्तनलीको भित्री तहमा शिथिलताका कारण मुटुमा रगतको आपूर्ति कम हुन्छ भने लि¨मा कम मात्र रक्तप्रवाह हुने गर्छ ।  कसरी यस्तो हुन्छ त ?

 » पुरा समाचार पढ्नुहोस