कोरोना-संक्रमित-गर्भवती-शल्यक्रियामार्फत-प्रसूति

१८ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना संक्रमित गर्भवतीले शल्यक्रियामार्फत सन्तानको जन्म दिएकी छन् ।

अस्पतालले बिहीबार अर्घाखाँचीको मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले अस्पतालका सर्जन डा. विष्णु गौतमको नेतृत्वमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।

शल्यक्रियापछि चार केजी तौलको बच्चा जन्माएकी आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालका सूचना अधिकारीसमेत रहेका डा.गौतमले बताए ।

आमा र बच्चाको पीसीआर परीक्षणपछि नेगेटिभ रिपोर्ट आएपछि डिस्र्चाज गरिने डा.

 » पुरा समाचार पढ्नुहोस