जैविक-खानाले-गंभीर-रोगको-जोखिम-कम-गराउँछ

लकडाउन भएयता शहरी क्षेत्रमा पनि कौसी खेती गर्ने प्रवृत्ति व्यापक बनेको छ । घरको छत, बार्दली वा बगैंचामा सागसब्जी रोप्ने लहर चलेको छ । यसबाट प्रत्यक्ष रुपमा केही फाइदा हुने नै छ ।

एक, आफ्नै हातले उत्पादन गरेको ताजा सागसब्जी खान पाइयो ।

दुई, शारीरिक रुपमा सक्रिय भइन्छ ।

तीन,

 » पुरा समाचार पढ्नुहोस