‘मेरो-घरबाट-फिल्म-बन्यो-भने-पहिलो-रोजाइमा-पल’:-आँचल-शर्मा

नायिका आँचल शर्माले गतबर्षको फागुणमा बिहे गरिन् । आँचलको बिहे पार्टीमा चलचित्र क्षेत्रका धेरै कलाकर्मी उपस्थित भए । तर, नायक पल शाह आँचलको बिहे पार्टीको दिन मुक्तिनाथ मन्दिरमा थिए ।

पल पार्टीमा सहभागी नभएकोमा आँचलले चित्त दुखाइन् । आफ्नो चलचित्र क्षेत्रको एक मात्र मिल्ने साथी बिहेको पार्टीमा नआउँदा चित्त दुखेको आँचलले बताइन् । तर,

 » पुरा समाचार पढ्नुहोस