अनलाइनमार्फत-श्राद्धका-लागि-इकर्मकाण्ड-एप-सञ्चालनमा

१९ भदौ, काठमाडौं । पछिल्लो समय कोरोनाको बढ्दो संक्रमणका कारण भेटघाट, जमघटको परिस्थिति छैन । कोरोनाले गर्दा बुधबारबाट सुरु भएको सोह्रश्राद्ध पनि प्रभावित बनेको छ ।

यही परिस्थितिलाई मध्यनजर गरेर एउटा अनलाइन सेवा सञ्चालनमा आएको छ, जसले सुरक्षित तरिकाले श्राद्ध गर्न सम्भव तुल्याउने दावी गरिएको छ । टेनहाफ प्राइभेट लिमिटेड नामक कम्पनीले ‘इकर्मकाण्ड’ नामक सेवा सुरु गरेको हो । टेलिफोन सम्पर्क,

 » पुरा समाचार पढ्नुहोस