कोरोनाको-अँध्यारो-पाटो-:-भारतमा-बढ्दै-बाल-तस्करी

कोरोना सन्त्रास छाइरहँदा अन्य जटिल रोगहरुको उपचार, शल्यक्रिया आदि नराम्ररी प्रभावित भएको छ । उपचार एवं शल्यक्रिया गर्नुपर्ने अवस्थाका रोगीहरु समेत घरभित्रै थुनिएका छन् । अर्कोतिर यसले गर्भवती एवं सुत्केरीलाई बढी सताएको छ । लकडाउनको अवधिमा नियमित स्वास्थ्य जाँच र निगरानीको अभावमा गर्भवती एवं सुत्केरीले ज्यान गुमाइरहेका छन् । त्यसैगरी बाल आत्महत्याको डरलाग्दो तथ्यांक पनि बाहिर आएको छ । लकडाउनको समयमा सय बढी बालबच्चाले आत्महत्या गरेका छन् । अर्कोतिर राज्यमा भ्रष्टचार,

 » पुरा समाचार पढ्नुहोस