साझा-पार्टीको-प्रश्न-:- कोही-भोकै-पर्दैन-भन्ने-प्रधानमन्त्री-कसका-लागि-हुन्-?

१९ भदौ, काठमाडौं । साझा पार्टीले सबै सरकारी संयन्त्र परिचालन गरेर साँझ विहान छाक टार्न नसक्नेहरुलाई राहत दिन सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी उक्त पार्टीले विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलत: व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि भनी प्रश्न गरेको छ ।

‘अब कोही भोकै बस्नु पर्दैन,

 » पुरा समाचार पढ्नुहोस