२१ भदौ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– २ का ७० वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि शनिबार साँझ वृद्धलाई कोशी अस्पताल ल्याएका थिए ।
अस्पताल ल्यइपुर्याउँदा नै वृद्धको मृत्यु भइसकेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.