उपत्यकामा-अत्यावश्यक-वस्तुको-पसल-साँझ-पनि-खुल्ने

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्कीय वस्तु वा सेवाको पसलहरु बिहान र साझँ खोल्न पाइने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषधाज्ञासम्बन्धी नयाँ आदेशअनुसार खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु पसलहरु दुई पटक खुल्नेछ । अवस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइनेछ ।

 » पुरा समाचार पढ्नुहोस