कतारको-रोजगारीमा-पनि-लादिँदैछ-सिन्डिकेट-?

२५ भदौ, काठमाडौं ।  विदेशी बजारमा नेपाली कामदार आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायी अहिले तनावमा छन् । कोरोनाका कारण ७ महिनादेखि कामदार विदेश पठाउने काम बन्द छ ।

वैदेशिक रोजगार व्यवसायको भविष्य नै अन्योलमा परेका बेला म्यानपारहरुबीच ‘सरकारले कतारमा कामदार पठाउन सीमित म्यानपावरलाई मात्रै अनुमति दिने’ हल्ला फैलिएको छ । यसलाई लिएर विभिन्न संघ संगठनहरुले विज्ञप्ति निकालिरहेका छन् । सबैजसो विज्ञप्तिको एउटै निचोड छ- वैदेशिक रोजगारीमा कुनै खालका सिन्डिकेट मान्य हुने छैन ।

व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले पनि श्रमिक आपूर्ति र त्यसको प्रक्रियामा सिन्डिकेट लाद्न लागिएको चर्चाबारे मुख खोलेको छ । संघका अध्यक्ष विष्णु गैरेले विज्ञप्ति निकालेर अहिले चर्चा गरिएजस्तो सिन्डिकेट लादिएमा संघले त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन् । संघले स्वच्छ प्रतिस्पर्धा वातावरण बिग्रने गरी कुनैपनि नामको एकाधिकार,

 » पुरा समाचार पढ्नुहोस