बुटवलमा-कोरोनाका-जटिल-बिरामीले-पाएनन्-आईसीयू

२५ भदौ, बुटवल । बुटवलमा कोरोना संक्रमित बिरामी जटिल अवस्थामा पुग्दा पनि आईसीयू अभावमा सामान्य आइसोलेसनमा उपचार गरिएको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार राति भर्ना भएका बागलुङको बडिगाड गाउँपालिका–९ का ५२ वर्षका संक्रमित पुरुषलाई स्वास प्रश्वासमा समस्या भए पनि आईसीयू बेड नहँदा फिबर क्लिनिकको आइसोलेसनमै राखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले यहाँ बेड खाली छैन,

 » पुरा समाचार पढ्नुहोस