इन्जिनियर-भ्रष्टाचार-गर्ने,-श्रीमती-लुकाउने-!

२५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सीडीई) काशीप्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गुप्ताले सार्वजनिक पदमा बसेर १६ करोड ७२ लाख रुपैयाँ भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत,

 » पुरा समाचार पढ्नुहोस