कोरोना-संक्रमित-पुरुषको-भरतपुर-अस्पतालमा-मृत्यु

२६ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको शुक्रवार साँझ मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नं. ५ का ६१ बर्षका पुरुषको अस्पतालको आइईसीयूसहित भेन्टिलेरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई उच्च ज्वरो,

 » पुरा समाचार पढ्नुहोस