बुटवलमा-एक-हप्तासम्म-आउँदैन-कोरोना-परीक्षणको-रिपोर्ट

२६ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले कोरोना परीक्षणका लागि भदौ १७ गते स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा दिए ।

२३ गतेसम्म उनको रिपोर्ट नआउँदा उनी आइसोलेसनमा नै बसे । स्वास्थ्य शाखा प्रमुख नै हाजिर हुन नपाउँदा काम प्रभावित भएको भन्दै उपमहानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चक्रपाणि शर्माले प्रयोगशालाका स्वास्थ्यकर्मीहरुसंग आक्रोश नै पोखे ।

त्यसपछि भदौ २३ गते साँझ नै सिंहको पुनः स्वाब लिइयो र दुई दिनपछि (२५ गते) ‘नेगेटिभ’ रिपोर्ट आयो । रिपोर्ट आएपछि सिंहले फेसबुकमा लेखे,

 » पुरा समाचार पढ्नुहोस