राजविराजको-आइसोलेसनमा-कुटाकुट

२७ भदौ, सप्तरी । राजविराजस्थित आइसोलेसन केन्द्रमा कोरोना संक्रमित व्यक्ति र खाना खुवाउने पक्षबीच विवाद र कुटाकुट भएको छ ।

कोरोना संक्रमितलाई राख्नका लागि गजेन्द्रनारायण सिंह अस्पताल अन्तर्गत साइकृणा मेडिकल कलेजको भवनमा आइसोलेसन बनाइएको छ । आइसोलेसन केन्द्रमा शनिबार बिहान संक्रमित र खाना खुवाउने व्यक्तिबीच विवाद भएको हो ।

त्यस क्रममा केही संक्रमितले बाहिर राखिएका टेबुल,

 » पुरा समाचार पढ्नुहोस