अन्त्येष्टिको-भोलिपल्ट-कोरोना-पुष्टि-:-अस्पतालको-लापरबाही,-आफन्तमा-सन्त्रास

२७ भदौ, पोखरा । कास्कीको पोखरा-५ मालेपाटनकी ४५ वर्षीया महिलाको स्वास्थ्य गम्भीर समस्या भएपछि परिवारका सदस्यले गैह्रापाटनको फिस्टेल अस्पताल पुर्‍याए ।

बुधबार भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला शुक्रबार मृत्यु भयो । बिहीबार बिहानै स्वाब लिएर परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामा पठाइएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भयो र अस्पताल प्रशासनले शुक्रबारै नै शव,

 » पुरा समाचार पढ्नुहोस