‘मन्त्रीले-काम-बिगार्छन्,-प्रधानमन्त्रीलाई-अपजस-किन-?’

२८ भदौ, काठमाडौं । ‘मन्त्रीहरु काम बिर्गाछन् प्रधानमन्त्रीलाई अपजस किन ?’ यो प्रश्न प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले गरेका होइनन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताको पनि होइन ।

उनी हुन् – सरकारलाई खबरदारी गर्ने प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति बिमलप्रसाद श्रीवास्तव । उनी जनता समाजवादी पार्टीका सांसद हुन् ।

आइतबार श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरुको उद्धारको विषयमा सरकारले गरेका कामबारबाहीबारे समितिको बैठक राखेका थिए ।
श्रम,

 » पुरा समाचार पढ्नुहोस