फिल्मी करियरको पूवार्द्ध कति दुखदायी थियो भन्ने कुरा खुलाउँदै कंगना रनवतले एउटा किस्सा सुनाएकी छिन्, ‘सुरुवाती दिनमा मलाई एउटा फिल्ममा काम मिलेको थियो, जुन एडल्ट जस्तै थियो ।’ यस्तो खुलसा उनले एक टेलिभिजन अन्तर्वार्तामा गरेकी हुन् । कंगनाले सुनाएकी छिन्, ‘साइन गरेपछि फोटोशुटमा लगियो । त्यहाँ मलाई लगाउनका लागि एउटा पहिरन दिइयो,
