कस्ता-व्यक्ति-पुरुषार्थी-कहलिन्छन्-?

वर्तमान समजमा अकुत धन–दौलतको स्वमी बनेर, कनीकुथी विद्वता प्रदर्शन गरेर, बलजफ्ती शक्ति आर्जन गरेर कतिपय व्यक्ति आफुलाई पुरुषार्थी सावित गर्न खोजिरहेका हुन्छन् । तर, लोभ एवं भयबाट मुक्त, कर्तव्यनिष्ठ, सत्यवादी, दुःख सहने, विनयी, कार्यकौशल भएका, सहासी, धैर्यवान् व्यक्तिलाई शास्त्रहरुमा पुरुषार्थी भनी व्याख्या गरिएको छ ।

हाम्रा शास्त्रहरुले पुरुषार्थीको व्याख्या फरक ढंगले गरेको छ । श्रीमद्भागवत गीतामा भनिएको छ –

निर्मान मोहा जितसंगदोषा

अध्यात्मनित्य विनिवृत्तकामा

द्वन्द्वैर्विमुक्ता सुखदुः रणसंज्ञै–

र्गच्छन्त्य मूढा पदमाव्ययं तत् ।

त्यस्तो व्यक्ति जसको दिमाग मोह,

 » पुरा समाचार पढ्नुहोस