‘यो-वर्षको-शैक्षिक-सत्र-जेठसम्म-लैजाऔं’

कोभिड-१९ को महामारी शुरु भएपछि हाम्रो पठनपाठन प्रभावित भयो । भेला हुने, नियमित हिड्डुल तथा आवागमन नै प्रभावित भएपछि २०७६ चैत्र ५ गतेदेखि नेपालका शिक्षालयहरुका पूर्ववत् गतिविधि बन्द रहे । जसले गर्दा शैक्षिक सत्र नै खेर जाने भय सर्वत्र व्याप्त हँुदै थियो । ‘संकटमा शिक्षालयहरु अवरुद्ध हुनसक्छन् तर बालबालिकाको सिकाई अवरुद्ध हुनुहुदैन’ भन्ने विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै मैले ‘वैकल्पिक सिकाई प्रणालीका उपायहरु’ खोज्ने जमर्को उतिबेलै गरेको थिएँ । २०७७ बैसाखको अन्तिमसाता विज्ञ  एवं सरोकारवालासँगको परामर्शमा ‘कोभिड-१९ को प्रभावको न्यूनिकरण गर्दै सबैका लागि सिकाई’ शीर्षकको नीतिपत्र मन्त्रीलाई बुझाएको थिएँ ।

कोभिड संकटले निम्त्याएको अप्ठेरो अवस्थाबाट विद्यालय शिक्षालाई कसरी बाहिर निकाल्ने ?

 » पुरा समाचार पढ्नुहोस