१ असोज, काठमाडौं । प्यूठानका हिमाल पुन बिहीबार नयाँ बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए । छेउमा पाँचवटा पुराना झोला छरपस्ट थिए ।
तपाईं एक्लैका यति धेरै झोला ?
हिमाल बोले- होइन, हामी चारजना छौं ।
१८ वर्षीय हिमाल काठमाडौं छिरेको एक वर्षमात्र भएको छ । गाउँबाट पैसा कमाउने भनेर साथीसँग काठमाडौं आएका थिए उनी ।
मासिक नौ हजार तलबमा होटेलमा काम पनि थालेका थिए । तर,