सोचेझैं-काठमाडौं-रैनछ-!

१ असोज, काठमाडौं । प्यूठानका हिमाल पुन बिहीबार नयाँ बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए । छेउमा पाँचवटा पुराना झोला छरपस्ट थिए ।

तपाईं एक्लैका यति धेरै झोला ?

हिमाल बोले- होइन, हामी चारजना छौं ।

१८ वर्षीय हिमाल काठमाडौं छिरेको एक वर्षमात्र भएको छ । गाउँबाट पैसा कमाउने भनेर साथीसँग काठमाडौं आएका थिए उनी ।

मासिक नौ हजार तलबमा होटेलमा काम पनि थालेका थिए । तर,

 » पुरा समाचार पढ्नुहोस