बामदेवको-व्यवस्थापन-:-६-वर्ष-राष्ट्रियसभामै-थन्किएलान्-?

१ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले विहीबार राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । गौतमको सपथ ग्रहणसँगै एउटा प्रश्न भने अझै थाती छ, के अब नेकपाभित्र गौतमको व्यवस्थापन तत्काललाई टरेको हो ? वा अझै बाँकी छ ?

कतै न कतै शक्तिमा रहिरहन रुचाउने नेता हुन् गौतम । राष्ट्रिय सभामा जाँदैमा बामदेवको महात्वाकांक्षामा विराम नलाग्ने विश्लेषण गर्छन् संयुक्त पाटन क्याम्पसका राजनीति शास्त्रका उपप्राध्यापक डा.विष्णु दाहाल ।

डा.

 » पुरा समाचार पढ्नुहोस