एकैदिन-२०२०-जनामा-कोरोना-संक्रमण-पुष्टि,-८-जनाको-मृत्यु

२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ र संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ४५८ नमुना परीक्षण गर्दा ६३९ महिला र १३८१ पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै काठमाडौंका ६९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनका १९१,

 » पुरा समाचार पढ्नुहोस