२ असोज, जनकपुरधाम । शुक्रबार बिहान ठूलो भिड जम्मा भइसकेको थियो । रेलको हर्न बजेको आवाज सुन्नासाथ सबै रमाउन थाले । मोबाइल निकालेर अगाडि तेस्र्याए । भीड यति ठूलो थियो कि रेल आउँदा लिकमा जम्मा भएकाहरुलाई हटाउन प्रहरीलाई हम्मेहम्मे पर्यो ।
जब रेल आयो, सबैले हुटिङ गरे । रेलमा लेखिएको छ,