ऐतिहासिक-असन-बजारमा-कोरोनाको-मार

११ असोज, काठमाडौं । झण्डै एक किलोमिटर रिक्सा तानेर यात्रु ओरालेपछि दलबहादुर तामाङले अन्नपूर्ण मन्दिरको दाहिनेपट्टि रिक्सा अड्याएर लामो सुस्केरा हाले । यी ६५ वर्षीय वृद्धलाई पछिल्लो ३ सालदेखि त्यही असनले साहारा दिइरहेको छ ।

अपराह्न ३ बजे उनको त्यो तेस्रो टिप थियो । योसँगै उनले आजको गाँसको जोहो भएको संकेत स्वरूप सुस्केरा छाडे । त्यसपछि उनी नजिकैको चिया पसले साहुनीलाई एक कप चिया मगाए र ब्रेक कसेर रिक्सामा पल्टिए ।

उनी पल्टिएका मात्रै के थिए,

 » पुरा समाचार पढ्नुहोस