ज्योतीको-‘यो-कस्तो-माया’

जेजी क्रियशनको निर्माण तथा ज्योती गुरुङको प्रस्तुतिमा ‘यो कस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । मेलिना राइको स्वर, ज्योती गुरुङको शब्द तथा अर्जुन सुनामको संगीतमा गीत तयार भएको छ ।

यो गीतको भिडियोमा ध्रुव दत्त, निरु कोइराला र आस्था जोशीलाई फिचरिङ गरिएको छ । भिडियोमा छायांकन, सम्पादन,

 » पुरा समाचार पढ्नुहोस