‘सञ्चार-माध्यमलाई-छुनै-हुन्न,-बुरुक्क-उफ्रिहाल्छन्’

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमका सम्पादकहरूप्रति गुनासो गरेका छन् । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनले बताए ।

मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने गरेको टिप्पणी गरे । उनले भने,

 » पुरा समाचार पढ्नुहोस