बलात्कारबारे-गृहमन्त्री-भन्छन्-:-सवा-२००-देशको-अवस्था-हेर्दा-धेरै-चिन्तित-हुनुपर्दैन

१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको घटना हुने गरेको स्वीकार गरे । यद्यपि यस्ता घटना न्यूनीकरण गर्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताए ।

उनले अघि भने,

 » पुरा समाचार पढ्नुहोस