कोभिड–१९-:-उपत्यकाको-वास्तविक-अवस्था-के-?

१४ असोज, काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हटस्पट बनेको छ । तराई मधेसका पर्सा, रौतहट, सर्लाही जस्ता जिल्लामा संक्रमितको संख्या घटिरहेका बेला उपत्यकामा संक्रमणको ग्राफ निरन्तर बढ्दो छ ।

बुधबार देशभरमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ९०२ जना उपत्यकाका थिए । पछिल्लो साताको तथ्यांक केलाउने हो भने कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी उपत्यकाकै छन् । संक्रमण दर औसतमा करिब १४ प्रतिशत छ । तर,

 » पुरा समाचार पढ्नुहोस