रेग्मीको-रहस्य-:-देउवाका-प्रिय,-ओलीका-‘एसम्यान’

१५ असोज, काठमाडौं । मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत भएकै दिन बिहीबार लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस भए ।

तत्कालीन मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि वरिष्ठताको तेस्रो वरियतामा रहेका रेग्मी ४ कात्तिक २०७४ मा नेपाल सरकारको २४ औं मुख्यसचिव बनेका थिए । रेग्मीको तीन वर्षे कार्यकाल आगामी कात्तिक ३ गतेसम्म थियो ।

शेरबहादुर देउवाका पालामा मुख्यसचिव बनेका रेग्मी कांग्रेसनिकट मानिन्थे । आफ्नै पार्टीका नेता प्रचण्डले राजदूत बनाएका लीलामणि पैडेललाई बेइजिङबाट फिर्ता बोलाउने प्नधानमन्त्री ओलीले लोकदर्शनलाई भने मुख्यसचिव पदमा कायमै राखे । र,

 » पुरा समाचार पढ्नुहोस