खुले-दशैंलक्षित-सरकारी-सहुलियत-पसल

१५ असोज, काठमाडौं । कपनका कान्छा राई बिहीबार खाद्य व्यवस्था तथा बजार कम्पनीको थापाथलीस्थित गेटमा भेटिए ।

मोटरसाइकलमा ३० किलोको चामलको बोरा राखेर घरतर्फ फर्किदै गरेका उनले सहुलियत पसलबाट किनेको बताए । एक बोरा चामल खरिद गर्दा बोरामा १५० रुपैयाँ बचत भएको उनको भनाइ थियो । ‘अहिले एक किलो चामलमा ५ रुपैयाँको दरले छुट रहेछ,

 » पुरा समाचार पढ्नुहोस