छाती-दुख्ने-समस्यामा-घरेलु-ओखती

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले । मुटुको धमनीमा अवरोध भएमा, मुटु सुन्निएमा, मुटुको मांसपेशीमा समस्या भएमा, घाउ भएमा पनि छाती दुख्छ । त्यस्तै ब्रोनकाइटीस,–निमोनिया, वायु नलीमा संंकुचन एवं फोक्सोको समस्यामा समेत छाती दुख्छ । यद्यपि सामान्य अवस्थामा पनि छाती दुख्ने गर्छ । कहिलेकाहीँ धेरै शारीरिक श्रम गरेको बेला,

 » पुरा समाचार पढ्नुहोस