एपस्टोरबाट-३-महिनामै-एप्पलले-कमायो-२०-अर्ब-डलर,-गुगल-भन्दा-दोब्बर

एप डेभलपरहरुलाई पर्याप्त भुक्तानी नदिएको भनी गुगल र एप्पलका बारेमा पछिल्लो समय आलोचना बढिरहेको बेला एपको माध्यमबाट यी कम्पनीहरुले गर्ने आम्दानीमा चाहीँ भारी वृद्धि भैरहेको छ ।

सन् २०२० को तेश्रो त्रैमासिकमा एप्पलले एप स्टोरबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा एप्पलले इन-एप पर्चेज,

 » पुरा समाचार पढ्नुहोस