पाँचतले-घर-लिएर-खाद्य-पदार्थमा-नक्कली-लेबल-राख्ने-धन्दा

१८ असोज, काठमाडौं । केक र बेकरीका कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ लेबल (नयाँ उत्पादन तथा उपभोग्य मिति) राखेर बजार पठाइने गरेको भेटिएको छ । यस्तो धन्दामा संलग्न काठमाडौंको कलंकीस्थित एक गोदामबाट आइतबार चार जनालाई प्रहरीले पक्राउ गर्यो ।

पाँच तले घर नै भाडामा लिएर एएसटी प्रालिले १४ सय प्रकारका त्यस्ता कच्चा पदार्थमा पुनः नयाँ मिति राख्ने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक अपिल राज बोहोराले बताए । उक्त गोदाममा कार्यरत अनिलकुमार बंका,

 » पुरा समाचार पढ्नुहोस