कोरोनाबाट-काठमाडौंका-९-सहित-२०-जनाको-मृत्यु

१९ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९, ललितपुरका ३, सर्लाहीका २, सुनसरी, पर्सा, गोरखा र नवलपुरका एकएक जनाको मृत्यु भएको छ । यस्तै रुपन्देही र तेह्रथुमका एकएक जनाको पनि मृत्यु भएको छ ।

  • असन,

 » पुरा समाचार पढ्नुहोस