सार्वजनिक-गाडीको-भर-छ,-कोरोनासँग-कसलाई-डर-छ-!

१९ असोज, काठमाडौं । ‘म त पाएँसम्म यात्रु राख्ने मन छ तर ट्राफिकले चिट काटिहाल्छ । ठूला नेताहरूलाई केही समस्या छैन । उनीहरू बस्छन् खान्छन् । उद्योग व्यापारहरू पनि सबै खुलेका छन् । पैसा राम्रो कमाउन थालिसके अनि हामीलाई चाहिँ केको कडाई हो ? मलाई त यो कोरोना-सोरोना केही पनि होइन जस्तो लाग्छ । अरु कति कति खालका रोग छन्,

 » पुरा समाचार पढ्नुहोस