‘म-राजनीतिमा-जाने–नजाने-परिस्थितिले-तय-गर्छ’

१९ असोज, काठमाडौं । विद्युत प्राधिकरणबाट २६ वर्षपछि सेवानिवृत्त भएका कुलमान घिसिङ अहिले अनिच्छित र पट्यारिलो फुर्सदमा छन् । देशका लागि काम गर्ने हुटहुटी मनमा बोकेर घरमा निस्क्रिय बस्नुपर्दा पक्कै पनि उनको व्यग्रता बढीरहेको होला ।

६ वर्षअगाडि चिलिमे हाइड्रोपावरबाट प्राधिकरणमा फिर्ता बोलाइँदाका दिनहरु सम्झिरहेका छन् कुलमान । त्यो बेला पनि यस्तै खालको मनोदशामा उनी थिए । फरक के मात्र भने,

 » पुरा समाचार पढ्नुहोस