डा.-केसी-र-सरकारवीच-भोलिदेखि-वार्ता,-यसरी-हुन-सक्छ-सहमति

२१ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच भोलि बिहीबारदेखि औपचारिक सम्वाद सुरु हुने भएको छ ।

सम्वादका लागि बुधबार दुबै पक्षले वार्ता टोलीहरु गठन गरेका छन् ।

डा. केसी अनसन बसेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली घोषणा गरेको केही घण्टापछि डा.

 » पुरा समाचार पढ्नुहोस